काठमाडौं ११ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताका लागि केही काम गर्न सकिने आशासहित सत्तामा गएको बताएका छन्। फागु पूर्णेका अवसरमा आइतबार चितनवको खैरहनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘चुनावका बेला बोलेका कुरा हामीले छाडेका छैनौँ। हामीले नागरिकका ...