काठमाडौ १ चैत । सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको जीप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको छ। उदयपुरको बेलका नगरपालिका– ७ मा उक्त जिप भीरबाट खसेको हो । भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका ...