काठमाडौं १५ पौष । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगको बिजुली काटेर सरकारले नै अपराधीको जस्तो व्यवहार गरेको आरोप लगाए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको ‘गल्ती’लाई ...