ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा आईफोन बिक्री उच्च दरले घट्दै, चिनियाँहरूले स्वदेशकै स्मार्टफोन चलाउन थाले


एबीसी न्यूज
२४ फाल्गुन २०८०, बिहिबार   १ : ००   बजे

काठमाडौ २४ फागुन । अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले जनाएको छ ।एक वर्षअघिको तुलनामा २०२४ को पहिलो छ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको छ ।

चीनको हुवावे कम्पनीले भने घरेलु बजारमा आफ्नो बिक्री ६४ प्रतिशतले बढाएको रिपोर्टमा उल्लेख छ ।अमेरिकासँगको खराब व्यापार सम्बन्धका कारण चीनमा आईफोनको मूल्य बढिरहेको छ । चिनियाँहरूले अब हुवावे, ओप्पो, भिभो लगायतका स्मार्टफोन रुचाउन थालेका छन् । एप्पलको सबैभन्दा ठूलो बजार चीनमा स्मार्टफोन बिक्री घट्नुलाई प्रविधिको बजारमा महत्त्वका साथ हेरिएको छ ।

चीनमा मागमा आएको गिरावटले एप्पलको राजस्वलाई असर गर्न सक्छ ।चीनमा एप्पलको हिस्सा चौथो स्थानमा रहेको छ । चीनको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन निर्माता कम्पनी बनेको र भिभो पहिलो नम्बरमा रहेको काउन्टर पोइन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu