काठमाडौ १९ माघ । नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ । आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । वि.सं २०६१ साल माघ १९ गते ज्ञानेन्द्र शाहले दलहरुमाथी अंकुश लगाउ“दै सत्ता ...