काठमाडौं २३ पुस । राष्ट्रिय सभाको माघ ११ गते तय भएको चुनावले दलहरुको हैसियत फेरबदल गर्ने भएको छ। विज्ञहरुको थलोका रुपमा रहेको स्थायी प्रकृतिको मानिने राष्ट्रिय सभामा ६ वर्षे पदावधि पूरा गरेका १९ जना विदाई भएर नयाँ चुनिँदा पहिलो दल एमाले तेस्रो बन्ने देखिएको छ। ...