काठमाडौं, १ मंसिर । टिकटक, फेसबुकलगायत १० कम्पनीले नेपाललाई चार महिनामा १० करोडभन्दा बढी कर तिरेका छन् । विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्स०सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त कर तिरेका हुन् । ठूला ...