काठमाडौं २९ कात्तिक । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतकसंगै भारतले यस चरणको अपराजित टिम बनेको छ । पहिले टस जितेर व्याटिंग गरेको भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरेका थिए। उनले ७० बलमा ४ ...