काठमाडौं, ११ कातिक । नेपालले इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध ...