काठमाडौ ३० असोज । अनुगमनको क्रममा प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीको अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा ...