काठमाडौं, १५ भदौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मामाथि उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो । समितिका सभापति पशुपतिशमशेर ...