काठमाडौ भदौ १४ । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बास्कोटासहित पदाधिकारी र आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनबीच ५ बुँदे सहमतिपछि त्रिविले बढेको शुल्क फिर्ता लिन निर्देशन दिएको हो ।हिजो भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति ...