काठमाडौं, ७ साउन । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । योसँगै नेपालमा यो वर्ष ९सन् २०२३० डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ ...