काठमाडौं, ६ साउन । लगभग एक महिनापश्चात् प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो । गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ । ब्रेक सुुमा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय ...