काठमाडौै, ६ साउन । सुन तस्करी छानबिनका लागि सरकारले आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने भएको छ। बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने ...