काठमाडौं, ३२ साउन । यस वर्ष सरकारले किसानलाई समस्या नहुनेगरी पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति गरेको दाबी गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले यस मुलुकमा १० वर्षयताकै सबैभन्दा बढी परिमाणमा रासायनिक मल भित्रिएको दाबी गरेको हो। जसले गर्दा यसपटक केही स्थानीय तहमा वितरणमा आएको ...