काठमाडौँ २० बैशाख । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण बिहीबार मात्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको शपथ भोलि दिउँसो ३ बजे हुने रातोपाटीलाई जानकारी दिए । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको सिफारिशमा कांग्रेस ...