काठमाडौं, २८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरिरहेको समिति गठनको पक्षमा बोलेका हुन् । आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले किन ...