काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पदाधिकारीहरू मध्ये तीन उपमहासचिव र ३ सचिवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको धारणा व्यक्त गरेका छन् । उनीहरुले भ्रष्टाचार विरोधी अभियान थप दृढतापूर्वक अगाडि बढ्नुपर्ने ...