काठमाडौं १९ साउन । नेपाल पुलिस क्लबका खेलाडीलाई एउटा पार्टीमा प्रहरी नायब निरीक्षक (सई ले कुटपिट गरेका छन्। बंगलादेशमा मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी पुलिस क्लबका खेलाडी भरत शाहलाई पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले निर्घात कुटपिट ...