काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै उनले युवाहरू देश बलेका आगो सेकिरहेको प्रतिक्रिया दिएका हुन् । “देश युवा बेच्दैछ , युवा, देश बलेको आगो सेक्दैछ, हामी ताप्दैछौँ,” उनले ...