काठमाडौं २० जेठ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका झन्डै ९ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन्। ‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा ...