काठमाडौं २३ जेठ । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी ९भाजपा० बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन । भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट ...