काठमाडौं १८ जेठ । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले शुक्रबार ट्राफिक निर्णय उल्लघंन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयको विरुद्धमा रिट दायर गरेका हुन्। गत जेठ १५ ...