काठमाडौं १५ जेठ । सरकारले चालु आर्थिक वर्ष ९आव० २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च ...