काठमाडौं १४ जेठ । आर्थिक वर्ष २०७९र८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँले बढेको छ । आव २०७८र७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो । अघिल्लो आव २१।४५ प्रतिशतले बढेको बेरुजु आव २०७९र८० मा भने यो वृद्धि १४।०५ प्रतिशतले मात्र बढेको महालेखा ...