काठमाडौं १९ बैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तार भइरहेको नारायणगढ–बुटवल खण्डको काम ५ वर्षमा बल्ल आधा सकिएको छ । सम्झौता भएको मितिदेखि ४२ महिनामा सक्ने भनिएको सडक विस्तार ५ वर्षमा बल्ल ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर ...