काठमाडौं ३० चैत । आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् । कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदै छ । यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख ...