काठमाडौं ४ बैशाख । बाध्य भएर कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका उन्मुक्तिकै रेशम पक्षका लक्ष्मणकिशोरलाई सहयोग गरेको एसको भनाइ ओली र दाहालले पूर्वसहमतिको उल्लंघन गरे, सुदूरको मुख्यमन्त्री हाम्रो बटमलाइन हो स् धवकुमार नेपाल, अध्यक्ष, एस काठमाडौँ — एकीकृत समाजवादी एस० ले पूर्वसहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व ...