काठमाडौं २२ चैत । सुदूरपश्चिम प्रदेशको राजधानीमै घर भएका प्रदेश सभा सदस्यहरुले समेत ऐनविपरीत सरकारी आवास सुविधा लिंदै आएको पाइएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ ले प्रदेश राजधानीमा घर भएका प्रदेश सभा सदस्यलाई आवास सुविधा नहुने व्यवस्था ...