काठमाडौं २५ चैत । गण्डकी प्रदेशमा एमालेसहितको गठबन्धनले सभामुखसमेतको बहुमत देखाउँदै सरकार गठनको दाबी पेस गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले असंवैधानिक कदम भन्दै अदालत जाने चेतावनी दिएको छ। एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले सभामुखसमेत जोडेर आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। त्यसलगत्तै ...