सिन्धुलीमाढी । सिन्धुलीको सबैभन्दा ठूलो सामुदायिक विद्यालय गौमती माविको बृहत हितका लागि शनिवार आयोजित बृहत भेलाले ‘गौमती वृहत्तर विकास समाज’ तदर्थ समिति गठन भएको छ । पूर्वप्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, पूर्वविद्यार्थीको सामूहिक भेलाले सो समाज गठन गरेको हो । गौमती माविको बृहत्तर विकासका ...