काठमाडौं ११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी(यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी(२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको हो । टी(२० को ...