काठमाडौं ८ चैत । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो। चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता ...