काठमाडौ २७ फागुन ।पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय बासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ । २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि बिस्तारै औषधिले काम गर्न छाडेको थियो । कमजोर आर्थिक अवस्थाका ...