काठमाडौं २० पौष । भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा(युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा गलत सन्देशु प्रवाह हुने ...