काठमाडौं २० पुस । पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरु उठिरहेको बेला रुपन्देहीको तिलोत्तमा भने धार्मिक सदभावको सन्देश देखिएको छ । हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो ...