काठमाडौं, १८ पुस । अर्काको श्रीमतीसँग यौन सम्वन्ध राखेको मुल्य चुकाउन नसक्दा दाङको घोराही उपमहानगरपालिका ६, अघराका ४५ वर्षीय शिवराज केसीको हत्या भएको खुलेको छ। शिवराजको हत्या उनकै प्रेमीकाका पति शेरबहादुरले गरेको प्रहरीको अनुशन्धानबाट खुलेको हो। उनको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला ...