काठमाडौं १८ पौष । भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको आठ लाख रुपैयाँ भन्दा धेरै मूल्यको मोवाइल सेट प्रहरीले रौतहटबाट बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चपुर गौर सडकखण्डमा पर्ने चन्द्रपुर(५ तल्लोबजारबाट तीन सय ८७ थान मोबाइल बरमामद गरेको हो। बरामद ...