काठमाडौं, ८ जेठ । सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाडी दर्तामा रोक लगाएको हो । यातायात व्यवस्था विभागले हिजो सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई ...