काठमाडौं, १३ असार । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला सुरक्षा समिति, काभ्रेको बैठकले यो सडकखण्डमा असार २२ देखि साउन ४ गतेसम्म रातको समयमा सवारी साधन आवागमन पूर्ण बन्द गर्ने निर्णय गरेको हो।यो अवधिमा टिपर र मालवाहक ...