सरकारको सम्पत्ति छानबिन अभियानले बढायो चासो, पूर्वकर्मचारी भन्छन्– ‘२० वर्षअघिको हिसाब कहाँबाट ल्याउने ?’ काठमाडौं — सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन अभियानलाई तीव्रता दिएसँगै पूर्वप्रशासक, पूर्वन्यायाधीश र निवृत्त कर्मचारीहरू पुराना कागजात तथा वित्तीय अभिलेख खोज्न व्यस्त भएका छन्। सम्पत्ति छानबिन आयोगले दुई दशकभन्दा लामो ...