काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण लगाएर पक्राउ गरिएको खुलेको छ ।म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षबाट पेश गरिएको दाबीमा यो उल्लेख भएपछि पौडेल पक्षका कानून व्यवसायीले प्रतिवाद ...