काठमाडौं, ३० जेठ । बहालवाला सभापति र प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै गण्डकी प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले १ सय ८२ मत ...