काठमाडौं, २१ असोज । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन । “अहिले जुन क्षेत्रमा हमास र इजरायली सेनाबीच द्वन्द्व चलिरहेको छ, त्यहाँबाट ३८ जना नेपालीले ...