काठमाडौं, १८ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले देशमा सामाजिक सद्भाव भड्किन थालेको भन्दै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नेपालगन्ज, धरान तथा सिरहामा भएका घटनाले समाज बिथोलिने भय बढेको ...