काठमाडौं, १७ असोज । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। मन्त्रिपरिषदले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा ३।८४ मिलियन ...