काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डेले इजरालयमा रहेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर ...