काठमाडौ ११ असोज । सर्लाहीमा चिताबाट विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।सर्लाहीको रामनगर गाउँपालिका(१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ...