काठमाडौं, १४ असोज । नेकपा एमाले कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको हो । मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने ...